चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिनुभयो । व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । यही साउन २१ गते उनलाई सोही गाउँपालिकाको डुकराङस्थित … Continue reading चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ